FAQs Complain Problems

कञ्चन गाउँपालिका वडा नं.१ स्थित रमणिय ताल

Read More

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न तपाई हाम्रो हातेमालो।

Read More

कन्चन गाउँपालिकाको परिचय

साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका प्रदेश नं ५ अन्तर्गत लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाका १० गाउँपालिका मध्य एक हो । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब ५ किलोमिटर दक्षिण २७.५४८८०१ पूर्वी देशान्तर र ८३.३१६८३३ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ मा पर्दछ । पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक्षिणमा गैडहवा गाउँपालिका

Pages

जन प्रतिनिधि

गोकर्ण बहादुर क्षेत्री

अध्यक्ष
९८५७०३७९१५

गोमा तरामु मगर

उपाध्यक्ष
९८४७४२९८३४, ९८५७०७१८३४

कर्मचारी

कृष्ण प्रसाद पन्थी
प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाँई सराईको हकमा बसाँई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चारित्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा
  • बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाणपत्रको प्रतिलिपि
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ।
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्मदर्ताको प्रतिलिपि,
कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस,
व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ।
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद,

सेवा प्रकारः- व्यवसाय तथा फर्महरु
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

कृषि तथा पशु समुहको विधान ३ प्रति,
कृषकहरु विवरण फारम ३ प्रति,
हितकोष रकम फारम ३ प्रति,
समुहको वार्षिक कार्य योजना,

Pages

जानकारी