FAQs Complain Problems

समाचार

अनुदान वितरण कार्यक्रम सम्पन्न।

अनुदान वितरण कार्यक्रम सम्पन्न।अनुदान वितरण कार्यक्रम सम्पन्न।अनुदान वितरण कार्यक्रम सम्पन्न।
कञ्चन गाउँपालिकाको आ.ब. २०७४/०७५ को कृषक प्रोत्साहन कार्यक्रम अन्तरगत विभिन्न फरक फरक कार्यक्रममा फरक फरक व्यक्तिहरुलाई सम्मान स्वरुप आर्थिक सहयोग गरिएको छ। कञ्चन गाउँपालिका भित्र स्थाई रुपमा बसोबास गरि आफ्नो कृषि पेशालाई आत्मनिर्भरको आधार मानि कञ्चन गाउँपालिकालाई कृषिबाट नेपालमा चिनाउने र कृषिमा पेशा पनि समाज परिवर्तनको आधार हो भनि आफु पनि काम गरि अरु युवाहरुलाई पनि कृषि पेशामा लाग्ने मनोबल बढाउने सहयोग गर्ने कृषकहरुबाट छनोट गरि विभिन्न पेशा तर्फ सम्मान गरिएको छ।
१ बंगुर पालन कृषकहरुलाई प्रोत्साहन स्वरुप ५ जनालाई अनुदान रु.९८ हजार ।
२ मासु प्रसोधन विक्री केन्द्र व्यवस्थापन अनुदान ४ जनालाई रु.५० हजार।
३ भकारो सुधार कार्यक्रम अनुदान ९ जनालाई अनुदान रु ४८ हजारका दरले जम्मा रु ४ लाख ५० हजार।
४ सामुहिक तथा सहकारीतामा आधारित कृषक प्रोत्साहन अनुदानतिर ४ जनालाई रु २ लाख ८० हजार।
५ माछा पालन कृषकलाई प्रोत्साहन अनुदान ८ जनालाई रु २ लाख ७० हजार ।
६ कुखुरा पालक कृषक प्रोत्साहन अनुदान तर्फ १८ जनालाई रु २ लाख ५५ हजार।
 
 

आर्थिक वर्ष:

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
सिता पौडेल खनाल ९८४७४२७३०६
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
पुष्पा पाण्डे ९८६७१२५७२२