FAQs Complain Problems

समाचार

प्रयोगशाला संचालनमा

प्रयोगशाला संचालनमाप्रयोगशाला संचालनमाप्रयोगशाला संचालनमा

प्रयोगशाला संचालनमा
कञ्चन २ गजेडी
कञ्चन गाउँपालिका वडा नं. २ मा स्वास्थ्य सम्बन्धि चेक जाँच गर्न गजेडी बासिहरुको आवश्कलाई मध्यनजर गर्दै आजबाट विधिगतरुपमा स्वास्थ्य प्रयोगशाला संचालनमा लिइएको छ।
आज एक कार्यक्रमका विच कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री ज्यूले उक्त प्रयोगशाला उद्द्घाटन गर्नु भएको थियो भने उक्त कार्यक्रम संचालन हेमराज पाण्डे अध्क्षयता २ नं. वडा अध्यक्ष शेर बहादुर थारु प्रमुख अतिथि गाेकर्ण बहादुर क्षेत्री अतिथि गाेमा तरामु मगर लगाएत जनप्रतिनिधि र सेवा ग्राहीको समेत उपस्थिति थियो।
उक्त प्रयोगशालामा १ दिने निशुल्क स्वास्थ्य चेक जाँच पनि भइरहेको छ।

आर्थिक वर्ष:

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
सिता पौडेल खनाल ९८४७४२७३०६
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
पुष्पा पाण्डे ९८६७१२५७२२