FAQs Complain Problems

समाचार

एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न।

एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न।
कञ्चन २,
आज मिति २०७५/०३/०१ गते यस कञ्चन गाउँपालिकामा एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण तालिम संचालन भयो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारी तथा कर्मचारीहरुको उपस्थित थियो। कार्यक्रममा कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी बुटवल उप माहनगरपालिका का अधिकृत लेखनाथ पोखरेल लगायतले एकिकृत करको कानुनी व्यवस्था एेनमा भएको व्यवस्था र एकिकृत कर कसरी लगाउने आदि विषयमा प्रशिक्षण दिनु भएको थियो।

आर्थिक वर्ष:

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
सिता पौडेल खनाल ९८४७४२७३०६
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
पुष्पा पाण्डे ९८६७१२५७२२