FAQs Complain Problems

समाचार

विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क ।
आवश्यक कागजातहरु: 

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने,
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने,
निवेदन दर्ता गर्ने,
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
सिता पौडेल खनाल ९८४७४२७३०६
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
पुष्पा पाण्डे ९८६७१२५७२२