FAQs Complain Problems

ग्यालरी

बैदेशिक लगानि कर्ता र कञ्चन गाउँपालिकाको सहकार्यमा कञ्चन गाउँपालिकामा कृषि तथा बाताबरणको क्षेत्रमा काम गर्न र यहाँको जिवन स्तर उकासन के कस्ता विषयमा काम गर्न सकिन्छ भन्ने विषयमा अन्तराष्ट्रिय संस्था र कञ्चन गाउँपालिकाको बिच छलफल भएको थियो।

बैदेशिक लगानि कर्ताहरुले कञ्चन गाउँपालिकामा आधुनिक कृषि तथा पशु व्यवसायलाई प्रोत्साहन गर्नुका साथै विशेष लगानि गरेर यहाँ रोजगारिको सृजना गरि जिवन स्तर माथि उठाउनुका साथै आधुनिक शिक्षामा जोड दिने विषयमा छलफल गरिएको थियो।

मिति: 11/26/2018 - 12:29

असार-१४ , कञ्चन कञ्चन गाउँपालिकाको वडा नं. २ मा रहेको मुसहर समुदायलाई कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा भवन निर्माण कार्य भैरहेको छ। निर्माण कार्य भैरहेको स्थलगत अनुगमन गर्न आज कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री उपाध्यक्ष गोमा तरामु मगर प्रमुख प्रशासकीय अधिकृत बलराम अर्याल वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारु लगाएतको टोलि द्वारा अनुगमन र स्थानिय मुसहर समुदाय संग छलफल गरि उक्त कार्यक्रम सफल बनाउन दुबै पक्षबाट सहयोग गरि जिवन स्तर माथि उथाउन सकिने बताउनु भएको छ।

मिति: 06/28/2018 - 13:17
मुसहर समुदायको भवन अनुगमन गर्दै गाउँपालिकाको टोलि

Pages

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
श्याम प्रसाद भुसाल ९८६८६०७६३१
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
यमकान्त पौडेल ९८५७०६७७४४