FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद,

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने, वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
श्याम प्रसाद भुसाल ९८६८६०७६३१
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
यमकान्त पौडेल ९८५७०६७७४४