FAQs Complain Problems

समाचार

महिला उद्यमी तालिम सम्पन्न।

महिला उद्यमी तालिम सम्पन्न।महिला उद्यमी तालिम सम्पन्न।महिला उद्यमी तालिम सम्पन्न।

"परम्परागत शिपकला विकास प्रर्वद्धन गरी महिला कालीगढ द्वारा आर्थिक आयमा समृद्धि" भन्ने मुल मन्त्रका साथ कञ्चन गाउँपालिकाको आर्थिक सहयोग र कञ्चन सुनचाँदी व्यवसाय संघको आयोजनामा १५ दिने महिला कालीगढ तालिम सम्पन्न भएको छ।कार्यक्रम समापन कार्यक्रमको अध्यक्षता कञ्चन सुनचाँदी व्यवसाय संघका अध्यक्ष छवि विश्वकर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्री ज्यूले गर्नु भएको थियो। उक्त कार्यक्रम असार १ गते देखी १५ गते सम्म संचालन भएको थियो। साथै "कञ्चनको संमृद्धि महिला आत्मनिर्भरमा बृद्धि" भन्ने मुल मन्त्रका साथ कञ्चन गाउँपालिकाको आर्थिक सहयोग र नेपाल कपडा तथा सिलाई व्यवसाय संघ कञ्चनको आयोजनामा महालाहरुलाई एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ। कार्यक्रम समापन कार्यक्रमको अध्यक्षता नेपाल कपडा तथा सिलाई व्यवसाय संघ कञ्चनका अध्यक्ष जित बहादुर परियारले गर्नु भएको थियो भने प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्री ज्यूले गर्नु भएको थियो।

आर्थिक वर्ष:

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
शेर बहादुर चौधरी ९८१७४१८८६०
नगेन्द्र बहादुर लामिछाने ९८५७०१०१०५
दुर्गा सिंह क्षेत्री ९८५७०३४६२७
कृष्ण प्रसाद अधिकारी ९८५७०७५०६५

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
वृष बहादुर पुलामि ९८५७०३७३००
सिता पौडेल खनाल ९८४७४२७३०६
चक्रपाणी पौडेल ९८४७२५५२७९
चक्रपाणी पौडेल ९८४७२५५२७९
पुष्पा पाण्डे ९८६७१२५७२२