FAQs Complain Problems

समाचार

कञ्चन गाउँपालिका वडा नं.१ स्थित रमणिय ताल

Read More

कन्चन गाउँपालिकाको परिचय

साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका प्रदेश नं ५ अन्तर्गत लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाका १० गाउँपालिका मध्य एक हो । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब ५ किलोमिटर दक्षिण २७.५४८८०१ पूर्वी देशान्तर र ८३.३१६८३३ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ मा पर्दछ । पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक्षिणमा गैडहवा गाउँपालिका

Pages

जन प्रतिनिधि

गोकर्ण बहादुर क्षेत्री

अध्यक्ष
९८५७०३७९१५

गोमा तरामु मगर

उपाध्यक्ष
९८४७४२९८३४, ९८५७०७१८३४

कर्मचारी

कृष्ण प्रसाद पन्थी
प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु१०००
आवश्यक कागजातहरुः-

मोही कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रमाणीत प्रतिलिपि
जग्गाको प्रमाणीत नापी नक्सा
चालु आ ब सम्मको मालपोत र घर कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

घर कायम सिफारिस पाउ भन्ने सम्बन्धि निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित जग्गाको लालपूर्जा को प्रमाणित प्रतिलिपि
स्थलगत प्रतिवेदन
चालु आ ब सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन भिञ
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- उहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन भिञ
आवश्यक कागजातहरुः-

पति पत्निको नागरिकता र दुबैजना हुनुपर्ने।

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- उहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क ३५ दिन भिञ
आवश्यक कागजातहरुः-

विवाह दर्ता र आमा बाबाको नागरिकता

Pages