FAQs Complain Problems

समाचार

योजना / कार्यक्रम सञ्चालन सम्झौता र पेश्की निकासा

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, योजनाशाखा, आर्थिक प्रशासनशाखा
सेवा दिने कार्यालय: 
गाउँ पालिका वा वडा कार्यालयहरु
सेवा शुल्क: 
निशुल्क ।
आवश्यक कागजातहरु: 

उपभोक्ता समिति गठन निर्णयको प्रतिलिपि, सम्वन्धित वडा कार्यालयको सिफारिस, लागत इष्टिमेट नक्सा डिजाइन, उ.स. बाट सम्झौता र पेश्की माग निर्णय प्रतिलिपि र पत्र,
उ. स. को पदाधिकारी सकैको ना. प्र को प्रतिलिपि,
कार्यक्रमको हकमा समितिको प्रस्ताव

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
टेक बहादुर गुरुङ्ग ९८५७०३९९१८
टिका राम सापकोटा ९८४७२४६२९६
केशर बहादुर खत्री ९८६७३३४७७७
कुल प्रसाद पौडेल ९८५७०३४०३२

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
गंगा घिमिरे ९८४७५२३१८३
लक्ष्मी शर्मा ९८४७००८१०८
चोलाकान्त पाण्डेय ९८४९५१७२६३
चक्रपाणी पौडेल ९८४७२५५२७९
वृष बहादुर पुलामी ९८५७०३७३००

हाम्रो कार्यालय रहेको स्थान

मन्त्रालयहरुका Website

महत्वपुर्ण WEBSITES हरु