समाचार
सामाजिक सुरक्षा तथा पन्जिकरणका सम्पुर्ण कार्य online वाट सुरु
यस कन्चन गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि आज साउन २० गते देखी सामाजिक सुरक्षा तथा पन्जिकरणका सम्पुर्ण कार्य online वाट सुरु गरेको छ । कन्चन गाउँपालिका वडा न २ का वडाध्यक्ष श्री शेर बहादुर थारुको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमना उपाध्यक्ष श्री गोमा तरामु प्रमुख प्रशासकीय अधिकृत बलराम अर्याल प्रशासकीय अधिकृत कृष्ण पन्थी वडा न २ का वडा सदस्यहरु र अन्य बुद्धिजिबि हरुको उपस्थिति थियो ।कार्यक्रममा वडा न २ का बिभिन्न ठाउँ बाट आएका ब्यक्तिहरुलाई पञ्जिकरणको प्रमाणपत्र कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख अतिथिले बितरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन वडा न २ का वडासचिब उदयराज पाठकले गर्नु भएको थियो । यो कार्यक्रम सङ्गै कन्चन गाउँपालेकाले वडा न २ बाट औपचारिक रुपमा घटना दर्ताको काम online बाट सुरुवात गरेको छ । आउँदा दिनमा छिट्टैनै अन्य वडामा पनि online system को सुरु गर्दै जानी जानकारी अध्यक्षले दिनु भएको छ ।
आर्थिक वर्ष:
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | टेक बहादुर गुरुङ्ग | ९८५७०३९९१८ |
३ | टिका राम सापकोटा | ९८४७२४६२९६ |
४ | केशर बहादुर खत्री | ९८६७३३४७७७ |
५ | कुल प्रसाद पौडेल | ९८५७०३४०३२ |
वडा | नाम | फोन नम्बर | ||
---|---|---|---|---|
१ | मधुकला घर्ती | ९८६०४१३०२२ | ||
२ | लक्ष्मी शर्मा | ९८४७००८१०८ | ||
३ | वृष बहादुर पुलामी |
|
||
४ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ | ||
५ | चोलाकान्त पाण्डेय | ९८४९५१७२६३ |
हाम्रो कार्यालय रहेको स्थान
महत्वपूर्ण कञ्चन समाचारका अनलाइन लिंकहरु
कञ्चनको अर्को नमुना कार्य : यस वर्ष ९० प्रतिशत पुँजीगत खर्च
रुपन्देहीका पालिकाहरुको १५औं गाउँसभाको पहिलो बैठक कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको
रुपन्देहीका पालिकाहरुको ११ औं घुम्ती बैठक बुधबार #कञ्चन #गाउँपालिकाको सभाहलमा सम्पन्न भएको
वडा नं ३ का वडा अध्यक्ष ज्यूले निर्वाचित भए पश्चात गरेका कार्यको विश्लेषण
आ.व. २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई
आ.व. २०७९/०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम
असारे विकासलाई निरुत्साहित गर्न कञ्चनमा अग्रशरता
रुपन्देहीको कञ्चन गाउँपालिकाले कञ्चन गाउँपालिकाबाट #एसइईमा उत्कृष्ट नतिजा ल्याएका बिद्यार्थी र विद्यालयहरुलाई विहिवार बधाई तथा शुभकामना दिएको छ ।
कञ्चनमा कित्ताकाट तिव्र गतिमा अध्यक्ष नवराज ढकाल फिल्डमै ब्यस्त स्थानीय खुसी
कञ्चनका महत्वपूर्ण गौरवका योजना राष्ट्रिय आयोगमा लैजाने राष्ट्रिय आयोगका सदस्य डा.अनिता शाह
राष्ट्रिय खोप कार्यक्रम पुर्णखोप दिगोपना घोषण कार्यक्रम कञ्चन गाउँपालिकामा सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिकामा १ सय ६१ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
अपांगता भएकाहरुलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य शिविरले
कञ्चनमा महिलाहरुमा पाठेघरको मुखकाे क्यान्सर र पाठेघर खस्ने राेगकाे परिक्षण
कञ्चनमा १८औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तकृया
कृषि शाखाद्धारा ७० प्रतिशतमा स्प्रेयर वितरण
कञ्चनमा गाउँविकास याेजना तर्जुमा कार्यशाला गाेष्ठी सम्बन्धमा
आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडा स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम
नि:शुल्क अल्ट्रासाउण्डकाे सुविधा सम्बन्धि
कञ्चनमा पोषणमैत्री अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न
आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम